नेपाललाई पहिलो झड्का, दिलिप शून्य रनमा आउट

डिभिजन २ अन्तगर्त अहिले नेपाल र नामिबियको खेल जारी रहेको छ ।नेपालले अहिले जवाफी व्यटिङ थालेको छ ।१ सय ३९ रनको विजयी लक्ष्य पच्छ्याइरहेको नेपाललाई पहिलो झड्का लागेको छ । नेपालका ओपनर व्याट्सम्यान ० रनमा आउट भएका छन् । १ दशमलव १ ओभरको खेल सकिँदा नेपालले १ रन पनि जोड्न सकेको छैन् ।  यसअघि टस जितेर…

Logo