गोवर्धन नाथ शर्मा (जि.एन.दाई) नेपाल एमेच्योर भेट्रान्स एथलेटिक कमिटिको अध्यक्षमा पुनः निर्वाचित भएका छन् ।पूर्व खेलाडीहरुको भातृ संगठन एथलेटिक कमिटिको शनिबार लाजिम्पाटमा सम्पन्न साधारण सभाले जिएन दाईको अध्यक्षतामा दोश्रो कार्यकालका लागि १५ सदस्यीय नयाँ कार्य समिति निर्विरोध चयन गरेको हो ।संघको नयाँ कार्य समितिको पहिलो बैठकले अन्तराष्ट्रिय महासंघको निर्देशन अनुरुप संघको नाम परिवर्तन गर्ने निर्णय…