नेदरल्यान्ड्समाथि स्कटल्याण्डकाे जित

काठमाडौं । आइसिसी विश्वकप लिग -२ अन्तर्गत घरेलु टाेली स्कटल्याण्डले नेदरल्यान्ड्समाथि ४४ रनको शानदार जित दर्ता गरेको छ । पहिले ब्याटिङ गर्दै स्कटल्याण्डले ५० ओभरमा ९ विकेट गुमाएर २६२ रनको चुनौतीपूर्ण लक्ष्य खडा गर्‍याे । फिनले म्याकक्रिएथले १०६ बलमा ८१ रन बनाएर टोलीलाई राम्रो सुरुवात दिलाएका थिए। यद्यपि, मार्क वाटको ७२ बलमा ६० रनको महत्त्वपूर्ण…

Logo