काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा लेगस्पीनर सन्दीप लामिछानेमाथि अनुशासनको कारवाही गरेको छ । जय ट्रफी एलिट कपमा अम्पायरको निर्णयमाथि प्रश्न उठाएका सन्दीपलाई क्यानले एक खेलका लागि निलम्बन गर्दै स्पष्टीकरण समेत सोधेको हो । सन्दीपले अब क्यानले आयोजना गर्ने कुनै प्रतियोगितामध्ये एक खेल खेल्न पाउने छैनन् । सन्दीप जय ट्रफी…