‘जय नेपाल कप २०२५’ क्रिकेट प्रतियोगिता माघ ७ गतेबाट सुरु हुँदै

काठमाडौँ । नेपाल विद्यार्थी संघ, केन्द्रीय समितिद्वारा आयोजित ‘जय नेपाल कप २०२५’ क्रिकेट प्रतियोगिता माघ ७ गते (२० जनवरी) देखि सुरु हुँदै छ । बिहीबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै संघले अन्तर्राष्ट्रिय अन्तरविश्वविद्यालय क्रिकेट प्रतियोगिता सुरु हुन लागेको जानकारी गराएको हो । नौ दिनसम्म चल्ने रोमाञ्चक टि–२० क्रिकेट प्रतियोगिताले जलवायु परिवर्तनजस्तो महत्त्वपूर्ण मुद्दालाई पनि प्रवर्द्धन…

Logo