पञ्जाब किंग्सको कप्तानमा श्रेयस अय्यर नियुक्त

काठमाडौँ । पञ्जाब किंग्सले श्रेयस अय्यरलाई नयाँ कप्तानमा नियुक्त गरेको घोषणा गरेको छ । दिल्ली क्यापिटल्सको कप्तानी समेत गरेका श्रेयसलाई आईपीएल फ्रेन्चाइजी पञ्जाब किंग्सले आइतबार कप्तान नियुक्त गरेको हो । श्रेयसलाई पञ्जाबले गत नोभेम्बरमा साउदी अरेबियमा भएको मेगा लिलामीमा २६.७५ करोड भारुमा किनेको थियो । उनी आईपीएलको दोस्रो महँगो खेलाडी हुन् । श्रेयसले आफ्नो कप्तानीमा…

Logo