जनकपुर । मधेश प्रदेशमा यही पुष २१ गतेदेखि हुन लागेको एलाइट (जय ट्रफी) कपको तयारी पूरा भएको छ । जनकपुरधाम र वीरगञ्जमा हुन लागेको जय ट्रफी कप वीरगञ्जको नारायणी क्रिकेट मैदान र जनकपुरधामको रामजानकी अन्तर्राष्ट्रिय क्रिकेट मैदान गरी दुई स्थानमा हुन लागेको प्रतियोगिताको तयारी पूरा भएको हो । ‘जय ट्रफी मेन्स एलाइट कप’ नामकरण गरिएको…