काठमाडौं । नेपाल हङकङ सिक्सेस प्रतियोगिताको क्वाटर फाइनलमा श्रीलंकासँग पराजित भएको छ । आज भएको तेस्रो क्वाटर फाइनल खेलमा नेपाल श्रीलंकासँग ४० रनले पराजित भएको हो । श्रीलंकाले दिएको १२४ रनको विजयी लक्ष्य पछ्याउने क्रममा नेपाल ५ ओभरमै अलआउट हुँदै ८३ रनमै समेटिएको हो । नेपालका लागि राशिद खान ५५ रन बनाएर आउट भए ।…