प्रतिशकी आमाको प्रश्न- सन्दीपकाे कमब्याकमा खुशी छु, तर स्पिनरले कसरी गरे सब्सिच्युट ?

सन्दीप लामिछाने आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको १५ सदस्यीय नेपाली टोलीमा समावेश भएपछि वैकल्पिकमा परेका प्रतिश जिसीकी आमाले एक भावुक स्टाटस लेखेकी छन् । अमेरिकामा रहँदै आएकी प्रतिशकी आमा प्रतिभा जिसीले सन्दीप टोलीमा फर्किँदा आफू खुशी भएता पनि आफ्नो छोरा बाहिरिएको समाचार सुन्दा मन भारी भएको बताएकी हुन् । प्रतिभा बुधबार बिहान अमेरिकाकाे फ्लोरिडामा हुन…

Logo