अर्को सिजनको सुरुवातमा नेइमार खेल्न नसक्ने

काठमाडौं । साउदी लिग च्याम्पियन अल हिलालबाट खेलिरहेका ब्राजिलका नेइमारले अर्को सिजनको सुरुवात गर्न नसक्ने भएका छन्। नेइमार एसीएल इन्जुरीका कारण २०२३ अक्टोबरदेखि मैदान बाहिर रहेका छन्। उनी २०२३ को अगस्तमा पिएसजीबाट साउदी क्लब अल हिलाल गएका थिए। अब नेइमार अर्को सिजनको सुरुवातमापनि अल हिलालबाट खेल सुरु गर्न नसक्ने प्रशिक्षक जर्ज जिससले जानकारी दिएका छन्।…

Logo