पाराओलम्पिक छनोट खेल्न थाइल्याण्ड उडे थापा र भारती

काठमाडौं । सन् २०२४ को अगष्ट र सेप्टेम्बरमा आयोजना हुने पेरिस पाराओलम्पिकका लागि छनोट खेल खेल्नका लागि नेपाली टोली आज त्यसतर्फ प्रस्थान गरेको छ। सोमबार नेपालको तर्फबाट पारा टेबल टेनिस खेलाडी केशव थापा र प्रशिक्षक बसन्त भारती पाराओलम्पिक वल्र्ड क्वालिफिकेसन खेलका लागि थाइल्याण्ड प्रस्थान गरेका हुन्। टेबल टेनिसका केशव थापाले ह्वीलचियर टेवल क्याटोगोरीको क्लास ३…

Logo