नेपालले ओमानमा जारी एसीसी प्रिमियर कपअन्तर्गत आफ्नाे दोस्रो खेलमा कतारविरुद्ध महत्वपूर्ण विकेट गुमाएको छ । टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको नेपालले आठौं ओभरको पाँचौं बलमा कप्तान रोहितकुमार पौडेललाई गुमाएको हो । १७ बल खेलेका उनले ३ चौकाको मदतमा १८ रन जोडे । हाल नेपालले २ विकेटको क्षतिमा ६७ रन जोडेको छ । यसअघि…