इंग्लिस् प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड र टोटनह्याम हटस्परले अंक बाँडेका छन्। आइतबार राति भएको खेलमा दुवै टिमले २–२ गोलको बराबरी खेल्दै तालिकामा एक-एक अंक लिएका हुन्। घरेलु मैदानमा युनाइटेडले २ पटक अग्रता लिए पनि जोगाउन असफल रह्यो। रासमस होजलुन्डले खेल सुरु भएको तेस्रो मिनेटमै गोल गर्दै वल्ड ट्राफोर्डमा उपस्थित समर्थकलाई खुसी दिलाएका थिए। तर,…