रचिन रविन्द्र चेन्नईबाट आईपीएल खेल्ने

न्यूजिल्याण्डका युवा अलराउन्डर रचिन रविन्द्रले इण्डियन प्रिमियर लिग (आईपीएल) मा चेन्नई सुपर किंग्सबाट खेल्ने भएका छन् । मंगलबार दुबईमा जारी खेलाडी अक्सनमा चेन्नईले रविन्द्रलाई एक करोड ८० लाख भारुमा किनेको हो । न्युनतम ५० लाख भारु मुल्य रहेका रविन्द्रलाई दिल्ली क्यापिटल्स, पञ्जाव किंग्सले चासो देखाएपनि अन्तत: चेन्नईले बाजी मारेको थियो । भारतीय मुलका रविन्द्रले हालै…

Logo