इंग्लिस प्रिमियर लिगमा चेल्सीको सहज जित

इंग्लिस प्रिमियर लिगमा चेल्सी विजयी भएको छ। शनिबार राति भएको खेलमा चेल्सीले सेफिल्ड युनाइटेडलाई २-० गोल अन्तरले पराजित गरेको हो।  पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा चेल्सीले दुवै गोल दोस्रो हाफमा गरेको हो। ५४ औँ मिनेटमा रहिम स्टर्लिङको पासमा कोल पालमरले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए।  यसैगरी ६१ औँ मिनेटमा पालमरको पासमा निकोलस ज्याकसनले…

Logo