दक्षिण अफ्रिकामा हुने आईसीसी यू–१९ विश्वकपअघि नेपालले वेष्ट इण्डिज र स्कटल्याण्डसँग खेल्ने भएको छ। नेपालको यू–१९ राष्ट्रिय क्रिकेट टोलीले अर्को महिना हुने विश्वकपअघि आगामी पुस २८ गते स्कटल्यान्डसँग खेल्नेछ। दोस्रो वार्मअप खेलमा माघ १६ गते वेष्ट इण्डिजसँग खेल्ने तालिका आईसीसीले सार्वजनिक गरेको हो । विश्वकपअघिको एसिया कपमा नेपाल समूह चरणबाटै बाहिरिएको छ । एसिया कपलाई…