इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत टोटनह्यामले न्यूक्यासल युनाइटेडलाई पराजित गरेको छ।गएराती सम्पन्न खेलमा टोटनह्यामले न्यूक्यासललाई ४-१ गोल अन्तरले पराजित गरेको हो। टोटनह्यामको जितमा रिचार्लिशनले दुई गोल गरेका थिए भने डेस्टिनी उडोगी र सन् हेंग मिनले एक एक गोल गरेका थिए। त्यस्तै न्यूक्यासलका लागि एक गोल जेलिंगटनले गरेका थिए। यो जितपछि टोटनह्यामको १६ खेलमा ३० अंक रहेको…