नेपालले एसिसी यू-१९ एसिया कपमा अफगानिस्तानविरुद्ध टस जितेको छ । दुबईमा रहेको आइसिसी एकेडेमी ओभल–२ मैदानमा नेपालका कप्तान देव खनालले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । अब अफगानिस्तान ब्याटिङमा उत्रनेछ । नेपाल पहिलो खेलमा पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो । उता अफगानिस्तान पनि भारतसँग ७ विकेटले स्तब्ध भएको थियो । आजकाे…