प्याब्सन मध्य क्षेत्रीय समिति, काठमाडौँको आयोजनामा १२ औँ प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ। प्रतियोगितामा समितिमा आवद्ध विभिन्न १८ विद्यालयका ५० टिमको सहभागिता रहने आयोजक समितिका अध्यक्ष दिनेशकुमार पाण्डेले जानकारी दिए। सिनियर ब्वाइज र गल्र्समा समान १६–१६ तथा जुनियर ब्वाइजमा १८ गरी जम्मा ५० टिमले भाग लिने उनले बताए। सहभागी टिमहरुमा चैतण्य,…