युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले यू–१९ क्रिकेट टिमका खेलाडीहरुले पूर्वघोषित पुरस्कार रकम दुई दिनभित्रमा पाउने दाबी गरेका छन् । यू–१९ एसिया कप खेल्न जाने नेपाली टोलीको बिदाइ कार्यक्रममा मंगलबार मन्त्री लिम्बुले केही समस्याको कारणले गर्दा ढिला भएको भन्दै अबको दुई दिनभित्रमा सबै खेलाडीहरुको खातामा पैसा पुग्ने बताएका हुन् । खेलाडीलाई जनही ३/३ लाख दिने घोषणा…