यमनविरुद्ध भिड्ने नेपाली टोलीमा अनन्त र दिनेशकाे कमब्याक

फिफा विश्वकप २०२६ दोस्रो चरण र एएफसी एशिया कप २०२७ को संयुक्त छनोटअन्तर्गत नेपालले आज यमनसँग प्रतिस्पर्धा गर्दैछ ।       त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ ७ बजे हुने उक्त खेलका लागि नेपाली टोलीको घोषणा भएको छ । २३ सदस्यीय नेपाली टोलीमा डिफेण्डर अनन्त तामाङ र मिडफिल्डर दिनेश हेन्जनले कमब्याक गरेका छन् । चोटका कारण युएईविरुद्धको…

Logo