रियाद सिजन कपमा रोनाल्डो र मेसी आमनेसामने हुने

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेसी फेरि एकपटक आमनेसामने हुने भएका छन्। अल नासर र इन्टर मियामी आगामी फेब्रुअरीमा रियाद सिजन कप खेल्ने भएसँगै रोनाल्डो र मेसी आमनेसामने हुने भएका हुन्। 'द लास्ट डान्स' नाम दिइएको रियाद सिजन कपमा अल नासर, इन्टर मियामी र अल हिलाल सहभागी हुने भएका छन्। यो प्रतियोगिता फेब्रुअरी, २०२४ को पहिलो…

Logo