एनएसएल: स्पोर्टिङ्ग इलाममाथि काठमाडौं रेजर्स १-० गोलले विजयी

नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणको उद्घाटन खेलमा साविक विजेता काठमाडौं रेजर्सले विजयी शुरुवात गरेको छ ।दशरथ रंगशालामा सम्पन्न खेलमा काठमाडौँ रेजर्सले नयाँ टोली स्पोर्टिङ्ग इलाम एफसी डे मेचीलाई १-० गोल अन्तरले पराजित गरेको हो । काठमाडौँको जितमा खेलको ५२औं मिनेटमा राजीव लोप्चनले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो। यो जितपछि काठमाडौँ…

Logo