इंग्लिश प्रिमियर लिग अन्तर्गत शनिबार बेलुका भएको खेलमा न्युक्यासल युनाइटेडले चेल्सी विरुद्ध सानदार जित निकालेको छ। न्युक्यासलले चेल्सी विरुद्ध ४-१ को फराकिलो जीत हात पारेको हो। न्युक्यासलको जितमा अलेकज्याण्डर इसाक, जमाल ल्यासेल्स, जोएलिन्टन र एन्थोनी गोर्डनले एक एक गोल गरेका थिए। इसाकले खेलको १३औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए। युवा खेलाडी लुइस…