रियल म्याड्रिड काडिजमाथि ३-० ले विजयी

स्पेनिस ला-लिगा अन्तर्गत रियल म्याड्रिडले काडिजमाथि शानदार जित हासिल गरेको छ। गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले काडिजलाई ३-० गोल अन्तरले पराजित गरेको हो। रियल म्याड्रिडको जितमा रोड्रीगोले २ गोल गरेका थिए भने जुडे बेलिङघमले एक गोल गरेका थिए। यो जितपछि रियल म्याड्रिड ला लिगाको शिर्ष स्थानमा उक्लिएको छ। १४ खेलमा रियल म्याड्रिडको ३५ अंक भएको…

Logo