आज तेस्रो टी-२० मा भारत-अस्ट्रेलिया भिड्दै

भारत र अस्ट्रेलियाबीचको पाँच खेलको टी-२० सिरिजको तेस्रो खेल आज हुँदैछ। खेल राति ७ः १५ मा सुरु हुनेछ। जारी सिरिजमा लगातार सुरुवाती दुई खेल जितेको भारत लगातार तेस्रो खेल जित्दै सिरिज कब्जा गर्ने ध्याउनमा मैदान उत्रिँदा अस्ट्रेलिया भने पुनरागमनको प्रयासमा मैदानमा उत्रने छ। भारतले आजको खेल जितेमा अस्ट्रेलियाविरुद्धको लगातार तेस्रो टी-२० सिरिज जित्ने छ। भारतीय…

Logo