प्रदेश खेलकुद विकास परिषद्, बागमति प्रदेशले आजबाट महिला क्रिकेट प्रतियोगिताको सुरूवात गर्ने भएको छ। बागमती प्रदेश क्रिकेट संघसँगको सहकार्यमा प्रधानमन्त्री कप महिला क्रिकेट छनोट प्रतियोगिता गर्ने भए पछि त्यसको तयारी आजबाट सुरू गरेको हो। सोसँगै प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशले प्रदेश क्रिकेट संघसँग मिलेर तीन वटा प्रतियोगिता गर्न लागिएको जनाएको हो।सम्झौताअनुरूप हुने बागमती प्रदेश प्रधानमन्त्री कप…