इन्डियन क्रिकेट फ्यान भन्छन्- ‘इन्डियाले भन्दा नेपालले राम्रो फिल्डिङ गर्छ’

आइतबार सम्पन्न आइसिसी विश्वकप २०२३ को फाइनल खेलमा आयोजक भारत अस्ट्रेलियासँग पराजित भएकाे छ। ६ विकेटले हार व्याेहाेरेसँगै इन्डियन क्रिकेट फ्यानहरू खेलाडिप्रति रूष्ट बनेका छन्।  धेरै फ्यानहरूले भारत क्रिकेट टिमकाे प्रसंसा गरे भने केही फ्यानहरूले भारत भन्दा नेपाली क्रिकेट टिमले राम्राे खेल्ने बताएका छन्। नव भारत मिडियासँगकाे कुराकानीमा भारतीय क्रिकेट फ्यानहरूले भारत भन्दा नेपाल राम्राे…

Logo