सन् २०२३ को विश्वकपमा भारतीय टोलीको यात्रा निकै शानदार रह्यो। भारतीय टोलीले सेमिफाइनलसम्मका सबै खेल जितेको छ। अब टीम इण्डियाले नोभेम्बर १९ मा फाइनल खेल अष्ट्रेलियासँग खेल्दैछ। यस विश्वकपमा भारतीय टिमका हरेक खेलाडीले आफ्नो उत्कृष्ट प्रदर्शनले सबैको ध्यान खिचेका छन् भने अर्कोतर्फ भारतीय टोलीका खेलाडीको नाडीमा बाँधिएको डिभाइसले पनि ध्यान खिचेको छ। वास्तवमा प्रत्येक खेलमा टीम…