युरो कप २०२४ को छनोटमा अपराजित रहेको इंग्ल्यान्डले माल्टामाथि सहज जित निकालेको छ। घरेलु मैदानमा इंग्ल्यान्डले माल्टामाथि २-० को सहज जित हात पारेको हो। वेम्वली स्टेडियममा इंग्ल्यान्डको जितमा कप्तान ह्यारी केनले गोल गर्दा एक गोल उपहार पाएको थियो। शुक्रबार राति भएको खेलको आठौं मिनेटमा नै इनरिको पेपेको आत्मघाती गोलबाट इंग्ल्यान्डले अग्रता बनाएको थियो। कप्तान केनको…