राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले खेलाडी नै खेलकुद क्षेत्र चिनाउने पहिलो अनुहार र सेलिब्रेटी भएको बताएका छन् । तेक्वान्दो र कराँते खेलाडिका लागि आयोजित कोच प्रशिक्षण आरम्भ गर्दै उनले पेरिस पारा ओलम्पिकको राम्रो तयारीका लागि तेक्वान्दो संघलाई निर्देशन दिए । प्रशिक्षण कार्यक्रम चार दिनसम्म सञ्चालन हुने संघले जनाएको छ । सो कार्यक्रमलाई सम्बोधन…