केपी ओली कपमा सन्दीप लामिछानेले बागमती प्रदेशबाट खेल्ने

नेपाली क्रिकेट टोलीका पूर्वकप्तान तथा स्टार स्पिनर सन्दीप लामिछानेले अर्को सातादेखी पोखरामा हुने केपि ओलि कप टि-२० प्रतियोगिता खेल्ने भएका छन्। सन्दिपले बागमती प्रदेशबाट उक्त प्रतियोगिता खेल्ने भएका हुन्। बागमती प्रदेशले २७ खेलाडी बन्द प्रशिक्षणमा बोलाउदा सन्दिप पनि टोलिमा समावेश भएका छ्न्। बागमतीले बन्द प्रशिक्षण बोलाएको टोलिमा सन्दिपसँगै राष्ट्रिय टिमबाट खेलिरहका प्रतिश जिसिसमेत रहेका छन्।…

Logo