विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोली आज युएई जाँदै

फिफा विश्वकप २०२६ दोस्रो चरण र एएफसी एसिया कप २०२७ को संयुक्त छनोटअन्तर्गत संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध खेल्न नेपाली राष्ट्रिय पुरुष फुटबल आज युएई प्रस्थान गर्दैछ।  नेपाली टोली आज दिउँसो ३ बजे युएई प्रस्थान गर्ने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ। नेपालले युएईसँग यही कात्तिक ३० गते दुबईमा खेल्दैछ। त्यसपछि नेपालले आगामी मङ्सिर…

Logo