च्याम्पियन्स लिग अन्तर्गत समूह सी अन्तर्गतको खेलमा रियल म्याड्रिडले जित हासिल गरेको छ । रियलले पोर्चुगिज क्लब ब्रागा विरुद्ध ३-० को सहज जित निकालेको हो। रियलको जितमा ब्राहिम डियाज, भिनिसियस जुनियर र रोड्रीगोले एक एक गोल गरेका हुन्। खेलमा अग्रता लिने सुरुवाती अवसर भने ब्रागाले पाएको थियो। लुकास भास्केजले बोर्जा माथि बक्स भित्र फाउल गरेपछि…