लिभरपुल युइएफए युरोपा लिग अन्तर्गतको खेलमा फ्रेन्च क्लब टोउलोउससँग पराजित भएको छ। गएराती सम्पन्न समुह ई अन्तर्गतको खेलमा लिभरपुल टोउलोउससँग ३-२ गोल अन्तरले पराजित भएको हो। टोउलोउसको जितमा एरोन डोनम,थिस डालिंगा र् फ्र्यांक माग्रीले एक एक गोल गरेका थिए। त्यस्तै लिभरपुलका लागि डिओगो जोटाले एक गोल गरेका थिए भने एक गोल टोउलोउसका क्रिस्टियन कासेरेज जुनियरले…