न्युजिल्यान्डविरुद्ध ब्याटिङमा उत्रियो भारत

आईसीसी एकदिवसीय विश्वकपको सेमिफाइनल खेलमा भारतले टस जितेर ब्याटिङ रोजेको छ। मुम्बईको बानखडे स्टेडियममा भारतका कप्तान रोहित शर्माले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका हुन्।जारी खेलमा भारतका कप्तान शर्मा र शुभमन गिल ब्याटिङ गरिरहेका छन्।समूह चरणको एक मात्र अपराजित भारत सबै ९ खेल जितेर फाइनलमा पुगेको हो। यो खेल भारतलाई २०१९ विश्वकपको सेमिफाइनलमा न्युजिल्यान्डसँग हारको…

Logo