पिएसजीको मुख्य प्रशिक्षकमा लुइस एनरिक नियुक्त

फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी)को मुख्य प्रशिक्षकमा लुइस एनरिक नियुक्त भएका छन् । बुधबार क्रिस्टोफ गाल्तिएरलाई बर्खास्त गरेसँगै पिएसजीले स्पेन र बार्सिलोनाका पूर्वप्रशिक्षक एनरिकलाई नयाँ प्रशिक्षकको रुपमा नियुक्त गरेको हो । ५३ वर्षीय एनरिकलाई २ वर्षका लागि जिम्मेवारी दिइएको छ ।  पीएसजीले पछिल्ला पाँच वर्षमा तीन प्रशिक्षक फेरेको छ । क्लबले गत सिजन कीर्तिमानी…

Logo