नेपालद्वारा मलेसियासामू २५३ रनको उच्च लक्ष्य

एसिसी यू-१६ इस्ट जोन कपको फाइनलमा नेपालले मलेसियासामू २ सय ५३ रनको लक्ष्य प्रस्तुत गरेको छ। मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेट गुमाएर २ सय ५२ रनको उच्च लक्ष्य प्रस्तुत गरेको हो।  नेपालका लागि नरेन भट्टले नटआयट १ सय १२ रन बनाए। निरजकुमार यादव ४७…

Logo