नेपालसँग यूएई तीन विकेटले पराजित

आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफमा नेपालले यूएईलाई पराजित गरेको छ । हरारेमा आइतबार भएको खेलमा नेपालले यूएईलाई ३ विकेटले हराएको हो । सातौं स्थानका लागि नेपालले अब आयरल्याण्डसँग मंगलबार खेल्नेछ ।  यूएईले दिएको १८२ रनको लक्ष्य नेपालले ४३.२ ओभरमा ७ विकेट गुमाएर पूरा गर्‍यो । १०६ रन जोड्दा ७ विकेट गुमाएको स्थिति सम्हाल्दै दीपेन्द्रसिंह ऐरी र सन्दीप…

Logo