नेदरल्यान्ड्समाथि श्रीलंकाकाे रोमाञ्चक जित

श्रीलंकाले आइसिसी विश्वकप छनोटको सुपर सिक्स खेलमा नेदरल्यान्ड्समाथि रोमाञ्चक जित हात पारेको छ । शुक्रबार भएको पहिलो खेलमा श्रीलंकाले नेदरल्यान्ड्सलाई २१ रनले पराजित गरेको हो । क्विन्स स्पोर्ट्स क्लबमा श्रीलंकाले जितका लागि दिएको २१४ रनको सामान्य लक्ष्य पछ्याएको नेदरल्यान्ड्स ४० ओभरमा अलआउट हुँदै १९२ रनमै समेटिएको हो । सानदार सुरुवात गरेको नेदरल्यान्ड्सले खेलको मध्यतिर खराव…

Logo