साफ च्याम्पियनसिपमा साविक उपविजेता नेपालको सुखद् अन्त्य, पाकिस्तानमाथि जित

साविक उपविजेता नेपालले भारतमा जारी १४औं संस्करणको साफ च्याम्पियनसिपको सुखद् अन्त्य गरेको छ ।  मंगलबार बेंग्लोरस्थित कान्तिराव स्टेडियममा भएको समूह चरणको अन्तिम खेलमा पाकिस्तानमाथि १-० गोलअन्तरको जित निकाल्दै नेपालले प्रतियोगिताको अन्त्य गरेको हो । नेपालको जितमा आशिष चौधरीले गरेको एकमात्र गोल नै निर्णायक बन्यो ।  खेलको पहिलो हाफमा राम्रो अवसर पाएपनि गोलमा परिणत गर्न नसकेर…

Logo