सातौं प्रधानमन्त्री कप भलिबल प्रतियोगिता यही असार २३ गतेदेखि सुरु हुने भएको छ। सोमबार नेपाल भलिबल संघ एनभिएले, पत्रकार सम्मेलनमा आयोजना गर्दै आइरहेको प्रधानमन्त्री कप क्लब लिग भलिबलको सातौं संस्करणको खेल आगामी असार २३ देखि ३० गतेसम्म सञ्चालन हुने जानकारी दिएको हो। सातौं संस्करणदेखि प्रधानमन्त्रीको नाममा जोडेर अव उप्रान्त प्रधानमन्त्री कप एन.भि.ए. राष्ट्रिय महिला…