सन्दीप लामिछानेले दिलाए नेपाललाई दोस्रो सफलता

नेपालका स्पिनर सन्दीप लामिछानेले आइसिसी विश्वकप छनोटअन्तर्गत प्लेअफ खेल युएईविरुद्ध दोस्रो सफलता दिलाएका छन् ।  जिम्बाबेको हरारेमा रहेको ताकाशिंगा स्पोर्ट्स क्लबमा टस जितेर पहिला बलिङ रोजेको नेपालका लागि  सन्दीपले १४औं ओभरको अन्तिम बलमा अर्यान्स शर्मालाई २८ रनमा आरिफ शेखमार्फत क्याच आउट गराएका हुन् ।   उनले अर्यान्ससँगको वृत्य अरविन्दको साझेदारीलाई समेत तोडेका छन् । हाल…

Logo