म्यानचेस्टर छाड्ने डि गियाको घोषणा

म्यानचेस्टर युनाईटेडका गोलकिपर डेभिड डि गियाले क्लब छाड्ने घोषणा गरेका छन्। उनले यस समरमा म्यानचेस्टर युनाईटेड छाड्ने घोषणा गरेका हुन्। उनले नयाँ चुनौती लिने सही समय आएको बताएका छन्।  जुनको अन्त्यसँगै ३२ वर्षका खेलाडी बजारमा निशुल्क उपलब्ध हुनेछन्। उनले युनाईटेडमा १२ वर्ष बिताएका थिए।उनले ५ सय ४५ खेल युनाईटेडका लागि खेलेका थिए। जसमा कीर्तिमानी १…

Logo