मलेसियामाथि नेपालको सानदार जित, सिरिजमा अग्रता

नेपालले तेस्रो महिला टि२० आई खेलमा मलेसियाविरुद्ध सानदार जित हात पारेको छ । बांगीस्थित युएसडी युकेएम ओभलमा बिहीबार भएको खेलमा नेपालले मलेसियालाई २७ रनले पराजित गरेको हो ।  नेपालले जितका लागि दिएको १११ रनको लक्ष्य पछ्याएको मलेसिया निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा ८३ रनमै समेटिएको हो । मलेसियाका लागि माहिरा इज्जती स्माइलले सर्वाधिक ४४…

Logo