काजकिस्तानलाई हराउँदै भारत च्याम्पियन

भारतले पहिलोपटक एनएससी काभा (सेन्ट्रल एसियन भलिबल एसोसिएसन) महिला भलिबल च्यालेन्ज कपको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भएको फाइनल खेलमा काजकिस्तानमाथि ३-० को सोझो सेटमा हराउँदै भारत च्याम्पियन बनेको हो । पहिलो सेट २५-१५ ले आफ्नो पक्षमा पारेको भारतले दोस्रो २५-२२ तथा तेस्रो सेटमा २५-१८ जित दर्ता गरेको हो । …

Logo