ए डिभिजन लिगमा आज तीन खेल हुँदै

सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज शनिबार तीन खेलहरु हुँदैछन्। दोस्रो लेगको नवौं चरण अन्तर्गत शनिबार दुई खेलहरु हुनेछन् । जसमा एक खेल च्यासल मैदान र दुई खेल दशरथ रंगशालामा हुनेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा जावलाखेल युथ क्लब र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ। जावलाखेल र एपीएफबीचको खेल दिउँसो २ बजे…

Logo