मलेसियामाथि नेपालको सानदार जित

नेपालले घरेलु टोली मलेसियामाथि दोस्रो टि२० आई खेलमा ७ विकेटको सहज जित हात पारेको छ ।  मलेसियाले दिएको ९७ रनको विजयी लक्ष्य पछ्याएको नेपाल १७.३ ओभरमा मात्र ३ विकेट गुमाउँदै पूरा गर्न सफल भयो । नेपालको जितमा कप्तान रुविना क्षेत्रीले सर्वाधिक २९ रन जोड्दै अविजित रहिन् । त्यस्तै, कविता कुँवरले २६ रन तथा सिता रानामगरले…

Logo