ए डिभिजन लिगमा आज तीन खेल हुँदै

सहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज तीन खेल हुँदैछ। च्यासल खेल मैदानमा दिउँसो ३ बजे हुने खेलमा त्रिभुवन आर्मी क्लब र सातदोबाटो युथ क्लब आमनेसमाने हुनेछन्। यस्तैगरी दशरथ रंगशालामा दिउँसो ३ बजे नै हुने पहिलो खेलमा थ्री स्टार क्लब र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ। साँझ ६ बजे दशरथ रंगशालामा नै हुने अर्को खेलमा…

Logo