पिनाकल कलेजका विकेश घिमिरे र जय मल्टिपलकी हृदय राई प्रथम हिसान दौडमा पहिलो स्थान प्राप्त गर्न सफल भएका छन् । ब्वाइजमा विकेश र गल्र्समा हृदयले ४ किलोमिटर दूरीको हिसान दौडमा पहिलो स्थान प्राप्त गर्न सफल भएका हुन् । हिसान काठमाडौं जिल्ला कार्यसमितिद्वारा सोमबार आयोजित प्रतियोगिताको ब्वाइजमा पिनाकलका निनम राई दोश्रो तथा पिनाकलकै नकुल घर्ती तेश्रो…